पोखरा । जोर्ज जोन शिक्षा प्रतिष्ठान अध्यक्षमा विनोद कायस्थ निर्वाचित भएका छन् । शनिबार प्रतिष्ठानको शिक्षासेवी सम्मान तथा छात्रवृत्ति वितरण एवं ३० औं वार्षिकोत्सव समारोहमा गण्डकी प्रदेश टेनिस संघ अध्यक्षसमेत रहेका कायस्थ अध्यक्षमा सर्वसम्मत् निर्वाचित भएका हुन् । उनी प्रतिष्ठानका संस्थापक सदस्यमध्ये एक हुन् । ११ सदस्यीय कार्यसमिति सदस्यमा अनु शेरचन, अर्जुन अधिकारी, डा. नगेन्द्रबहादुर...
This is a summary. For the full story, refer to the original source. Public of India presents verified citizen-relevant reporting.